Archive for May, 2007


What goes around comes around

Wow, finally three day weekend (Memorial Day). I really had a blast because I did absolutely nothing :D , and I enjoyed every minute of it. I have to head to work tomorrow but I know four more days and there would be another weekend around the corner.

I went to see a movie though, Pirates of Caribbean: At World’s End. Johnny Depp was at his ever best, Kiera Knightley looked ever hot, and locations were ever exotic. But still I spent most of my time yawning and waiting for the movie to end. I didn’t enjoy Spiderman 3 either. I am unsure if it has to do with me aging or sequels carrying the burden of over expectation.

Come August, there is another sequel lined up for release: Bourne Ultimatum. I am still great fan of past two versions (Bourne Identity and Bourne Supremacy), so I have even more expectation from Bourne Ultimatum. I am hopeful this movie won’t let me down, or else it’s the end of sequels for me.

Oh yes, other thing that I did this weekend was browse for tickets to Nepal for this winter. One thing that I can’t seem to understand is how can a travel agent offer me a lower price for tickets from the same airlines that showed me much higher rates when browsing through their official websites???

हिजो मात्र हो जस्तो लाग्छ संविधान सभाको चुनाव सम्पन्न भएको, हेर्दा हेर्दै २० बर्ष भैसकेछ। सुरुका दिनहरु त्यति सहज थियनन्, चुनाव भयो अनि जिते तेहि नेताहरु, राजनैतिक किचलोहरु काएम नै रहे। तर राम्रो संविधानको निर्माणसंगै दन्दहिणताको स्तिथि भने रहेन, राम्रो कामलाई पुरस्क्रित गर्ने परम्परा बस्यो। आखिर केहि समयको कुरा त थियो नि, जनतामा बिस्तारै बिवेक बढे पछि नेताहरुको चयन नामले होइन कामले हुन थाल्यो। आफ्नो भविश्य नेपालको अन्योलले असुरक्षीत थानेर बिदेशियका म जस्ता धेरै नेपाल फर्किन थाले, अनि साथमा लिएर आए अमुल्य अनुभावहरु। आजकाल पहिला कहिलै नभएको बेस्तता छ मेरो, प्राधापकको जागिर बाहेक अफ्नै एउटा कन्सल्टिन्ग कम्पनी अनि बृहत राष्ट्रिय विकास आयोगको सदस्य। ‘बृहत राष्ट्रिय विकास आयोग’ एक राष्ट्रिय समिति हो जो नेपाल सरकारको लागि think tank को रुपमा काम गर्छ। आज तेसैको Meeting को लागि जानु छ १० बजे।

नया नेपालको निर्माण संगै नेपाली शब्दकोशबाट “नेपाली टाईम” भन्ने शब्द हटेको हुनाले हो कि सबै जाना ९:३० मा नै आईपुगि सकेछन्। कार्यक्रमको सुरुमा निति निर्माण तथा समाजशास्त्री प्रो रुपक थपलिया र भुगोल तथा समाजशास्त्री प्रो सबिन निन्ग्लेखुको कमिटिले अध्यागमनको नया निति प्रस्तुत गर्नु भयो। नेपलमा ब्याप्त गैरकानुनी अध्यागमनको समस्या धेरै बिकराल हुन थलिसकेको थियो, कामको खोजिम विश्व भरिका मनिसहरुको ओहिरो थियो, बिशेष गरि भारतिय र चिनिया को। भारतिय नगरिकहरुलाई पनि भिसा लिनु पर्ने तथा हरेक नागरिक तथा कानुनी रुपमा नेपालमा रहेका बिदेशी कामदारहरुलाई Biometric Identification Card वितरण गर्नु पर्ने सुझाव दिनु भयो (जो सुकैलाई काम दिँदा biometric card जाँच्नु पर्ने)। खुला सिमानामा छेकबार लगाउनु भन्दा गैर कानुनी कामदारलाई काम नादिनु नै राम्रो उपाय देखियो।

त्यस पछि पर्यटन बिशेषज्ञ डा. अभय कान्त सिग्देल अध्यक्ष रहनु भयेको कमिटिले अफ्नो निति प्रस्तुत गर्यो। गैर कानुनि आप्रवाशी समस्याको कारण आन्तरिक पर्यटनमा जोड दिनु पर्ने आवश्क्ता उहाँले औँलाउनु भयो। नराम्रा परिपाटीलाई त्याग्दै विकास संगै अफ्नो परम्परालाई पनि कायम राख्न खोज्ने समुदायहरुलाई दिइने बिसेष Incentives हरुको विवरण दिनु भयो। प्रकृति तथा वातावरण बिशेषज्ञ डा. प्रभा लभाजु संगको संयुक्त प्रयासमा इकोटुरिज्मको नया निति पनि डा. सिग्देलले प्रस्तुत गर्नु भयो।

त्यस पछि प्रो. प्रभात लामिछाने र डा. बिक्रम श्रेष्ठको कमिटिले वातावरण प्रदुर्शणको बारेमा प्रस्तुत गर्नु भयो। नेपालको वायु प्रदुर्शणको मापदण्ड WHO को मापदण्ड भन्दा माथि रखु पर्ने कुरा प्रो. लामिछाने ब्य्क्त गर्नु भयो र तेसको साथै उहाँ तथा उहाँका बिधार्थीहारुले आविस्कार गरेको नया Air Filter को बारेमा जानकारी दिनु भयो। डा. श्रेष्ठले नेपालको Groundwater मा ब्याप्त Arsenic तथा Mercury समस्याको समाधान Salicornia विरुवा द्वरा Phytoremediation को माध्यमले गर्न सकिने उहाँको खोज बारे जानकरी दिनु भयो।

पुर्व पष्चिम ४ lane को १००० कि मि सिधा राजमार्गको निर्माण पछि, ई. जुवेल श्रेष्ठ र ई. ललित मान महर्जनको टोलिले मुख्य हिमालहरुको Base Camp सम्म भुमि मुनि बाट पुग्ने शक्तिशाली रेलको लागि लिग निर्माणको महत्वकाँक्षि गुरु योजनाको बारेमा जानकारि दिनु भयो। नेपाल टेलिकमका डाइरेक्टर ई. सुमित थापाको संयोजकतामा बनेको कमिटिले देशमा सबै घरलाई Free Landline सुविधाको वितरण पछि अब देशको हरेक कुनामा Free WiFi वितरण संभन्दि अफ्नो योजनाहरु प्रस्तुत गर्नु भयो।

म र प्रो. असिम बाँस्कोटा रहेको कामिटिले देश ब्यापि रुपमा १९७२ देखि हाल सम्मको Landuse Classification सम्पन्न गरि तेसको रिपोर्ट प्रस्तुत गरौँ। अब सबै नागरिकहरुले Internet मा नेपालको कुनै पनि ठाउँको Spatial & Temporal Landuse हेर्न सक्छन् र आफ्नो इच्छा अनुसार Interactive Internet Platform मा manipulation पनि गर्न सक्छन्। देशको कुन भागमा कति खनिज छ, कुन ठाउँमा Groundwater कति छ, कुनै ठाउँको Plant Biomass कति होला, गाउँमा बाटो लैजान कुन ठाउँ बाट लगे छरितो हुन्छ, दैवि प्रकोपको बेला उद्धार गर्न कुन मार्ग जाँदा सजिलो होला इत्यादीहरु को Analysis सजिलै हुने भयो।

कार्यक्रममा अरु यस्तै धेरै कुराहरुको चर्चा भए, सकिएका कामहरुको सरकारले बिस्तारै औपचारिक रुपमा उद्घाटन गर्छ अनि गर्नु पर्ने भनेर पेस गरिएका योजनाहरुका लागि बजेट बिनियोजन गर्न राष्ट्रिय सभा र प्रतिनिधि सभामा छलफलको लागि प्रस्तुत गर्छ।

यस सपनाका सबै कलाकारहरु काल्पनिक हुन, कसै संग मेल खान गए संयोग मात्र हुने छ ;)

अप्देट
यो ब्लग लेखि सकेर एसो अरुहरुको ब्ल्ग पनि चाहर्दै बस्दा
मनोज गजुरेलको एउटा लेख फेला परें। उहांको सोच नया नेपलको बारे मेरो जस्तै रहेछ, खुशी लाग्यो :D

Bumper Stickers

I don’t like putting bumper stickers in my car, but I do enjoy reading bumper stickers in others. Recently I saw few noteworthy bumper stickers, couple of them were republican statements. One was a map showing Canada and North Eastern States of USA in blue color and labelled as United States of Canada, and lower portion of USA in red color and labelled as Jesus Land. Other bumper sticker said “I’d rather hunt with Dick Cheney than ride with Ted Kennedy“.

Few days ago I saw another bumper sticker on a car that made me laugh. It was on an old Toyota Corolla, see the picture below.

Thai music video shot at Nepal

I found this video from my roommate (when I was in Illinois). He got this video from his sister who did her Master’s from Asian Institute of Technology (AIT) Bangkok. Though I have never been able to figure out what those lyrics mean, it’s a very fun and catchy song to listen. And, the backdrop of Nepal makes this video more interesting.

यउटा कुरा भनी हाल्छु, म सधैं नेपालीमा मात्र ब्लग लेख्न् लगेको भने होइन है, आहिले खास् रहरले मात्र हो। भन्छन् नी ” लाटोले केरा पायो बोक्रै सुद्ध् चपायो”। तर एउटा कुरा भने पक्कै हो, जति अङ्रेजी जाने पनि आफ्नो मातरिभाशामा जस्तो अभिबेक्ती अङ्रेजिमा दिन पक्कै सकिन्दैन। कति पय ठेट नेपाली शब्दको अङ्रेजी रुपान्तरन् हुँदै हुँदैन।

नेपाली राजनीतिको कुरा छोडेर एकछिन् अमेरिकि राजनीतिको कुरा गर्दै छु। अल् गोर् राष्ट्रपतिमा उठ्न लागेको बेला उहांले मैले जिते क्योटो प्रोटोकलमा हस्तक्छेर् गर्छु भन्नु भएको थियो, त्यस्तो सहाशिलो बाचा आहिले सम्म कुनै राष्ट्रपतिय् उमेदवार ले कहिले गरेका थिएनन् र कहिले गर्ने वाला पनि छैनन्। तर अफसोच् उहंले बर्तमान राष्ट्रपति जर्ज् बुस् सँग controversial तरिकाले हार्नु भयो। तेस पछि बुसको कार्यकालमा के भयो ईतिहास साक्षि छ। हुन त बुसका राम्रा गुणहरु पनि होलान् जुन् मलाई थाह नहुन पनि सक्छ, अल् गोर् लाई समर्थन् गर्नुमा मेरो professional bias पनि छ। तर हाल आएर मैले बुसलाई समर्थन् गर्न थालेको छु। :D कसैलाई के को धन्ना घर ज्वाईंलाई खानाकै धन्ना भने जस्तै म बुसको इमिग्रेसन नितिको केही पक्षको समर्थन् गर्छु। हुन त धेरै जसो इमिग्रेसन् नितिमा सुधार गैरकानुनी मेक्सिकन तर्फ केन्द्रित् छ, तर तेसको केही भाग म जस्ता नेपालीको लागि पनि राम्रा छन्। Green Card पाउन अब क्यानाडामा जस्तै पोइन्ट सिस्टम गर्ने रे। पहिला Green Card पाउन अमेरिकि नगरिकसँग बिहे गर्नु सबैभन्दा सजिलो मध्याम् थियो अब बिशेष शिक्षा वा अनुभव हुनेहरुले प्राथमिकता पौने रे। भन्नेले पहिलेनै अमेरिकामा छ अझै कति चाहीएको होला भन्लान्, तर नेपालमा नेपाली हुनु हामीले ‘taken for granted’ लिएका रहेछौं जस्तो लाग्यो। आफ्नो देश् भनेको आफ्नो देश् नै हो, अमेरिकामा जागिर खान बेग्लाई भिसा लिनु पर्छ, म जस्ताले लिने H1 B हो। त्यो भिसामा बस्दा यदि जागिर खुस्के २ महिना भित्र आफ्नो देश् फर्किनु पर्छ अथवा तुरुन्तै अर्को काम (आफ्नो पढाईसँग मेल खाने) खोजेर H1 B transfer गर्नु पर्छ। त्यो गर्न फेरी वकिल् लगाउनु पर्ने झमेला हुन्छ। सबै भन्दा रिस् उथ्दो कुरा के हो भने, धेरै जसो अफिसले बिदेशिलाई लिन खोज्दैनन् (वकिलको झमेला तथा भिसा बारे अनभीज्ञताले) अनि बिचमा बसेका हुन्छन् हाम्रा छिमिकी मित्र राष्ट्रका दलालहरु। ति छिमेकी मित्र राष्ट्रका दलालहरुले भिसाको काम मिलौन्छन् अनी हामी ति छिमेकिको पो कर्मचारी भएर काम गर्नु पर्छ। काम गर्ने अफिसले कर्मचारीको तलब छिमेकी मित्र राष्ट्रका दलालहरुलाई दिन्छन् अनी उनिहरुले आफ्नो कमिसन् खाएर बल्ल कर्मचारीलाई तलब दिन्छन।

राम्रो भविश्यको खोजिमा सबै जाना भौतारिनु स्वभाभिक् हो, मानिसले जहिले पनि आफु भन्दा माथि मात्र हेर्छ। तेसैले यो इमिग्रेसना निति छित्तै पास होस् भन्ने कामना गर्छु। :)

ब्लग लेख्न सुरु गरे देखि मैले यो विश्व व्यापी जालोको बारेमा धेरै कुरो सिक्दैछु। हुनत म कम्प्युटर जान्दै नजान्ने मान्छे त होइन, तर समय सङ्गै चल्न नसकेको हुनाले एक बिहान उथ्दा “हरे मैले कम्प्युटर बिज्ञानमा केही प्रगती गर्न सकिन” जस्तो लाग्यो। मलाई अझै पनि याद् छ ति दिनहरु जब म मेरा सहपाठिहरुलाई पावर पोइन्ट प्रिजेनटेसन तथा एक्स्केल् को ग्राफ बनाउन पनि सिकाउन्थे। कुरा के भयो भने मेरो कम्प्युटर पर्‍यो पेन्टिएम् प्रो, हार्ड दीस्क् जम्मा २ गिगा बाइट् र CPU १६६ MHz, अप्ग्रेड गर्न मदरर्बोद् पुरै फेर्नु पर्ने। एक बर्ष अघी किनेको कम्प्युटर बनाउनु पर्‍यो भन्यो भने बा ले मन्ने कुरै भएन। नयाँ नयाँ सफ्टवेरहरुलाई मैले मेरो कम्प्युटरमा राख्न सकिन। मेरा साथीहरुले फ्लाश्, द्रिमवेवर्, फोटोसप चलाऊन्दा म कम्प्युटरमा क्रिकेट् खेलेर बस्थें। आफु भन्दा पछि कम्प्युटर किन्ने पो झन् जान्ने भएर निस्के। :(

स्नतक् तह्को अध्ययन सुरु गरे पछि खासै कम्प्युटर प्रति रुची भएन, बरु SAS, GIS जस्ता सफ्टवेरहरुमा दक्षता हासिल् गर्दै गएं। अहिले ८ देखि ५ काम हुन्छ बाकी समय फुर्सद हुने भएकोले यो ब्लगको भूत् चलेको हो। तेही सिलसिलमा आज नेपालीमा टाईप गरेर हेर्न रहर् लाग्यो। मैले कापीमा नेपाली लेख्दा त पुरै गल्ती हुन्छ, मेरो नेपाली जाँच्ने मिस् को रातो मसी पुरै सखाप् हुन्थ्यो रे ;) , अब यो युनिकोडमा लेखेको के पाएर सुद्ध् हुन्छ होला र। हुन त मैले १ घण्टा लगाएर लेखेको २ मिनटमा पढेर सकिन्छ, तर जे होस् आज मैले अर्को नौलो काम गर्न सिकें: नेपालीमा टाईप गर्न। :D

यो चाँही पछी थपेको है।

मैले गूगलले कसरी मेरो ब्लगसँग मिल्दो जुल्दो बिज्ञापन रख्दो रहेछ भनेर हेरें, शब्द बिज्ञापनहरु धेरै हद् सम्म मेरो ब्लगको सामाग्रीसँग मिल्दो जुल्दो रहेछ। ल शब्द बिज्ञापन त “की वर्ड” हरु म्याच् गरेर मिलायो होला, अब मलाई तस्वीर बिज्ञापन कसरी मिलौंदो रहेछ भनेर हेर्न रहर् लाग्यो। तस्वीर बिज्ञापनको कोड साइटम राखे पछि मिल्दो बिज्ञापन राख्छ भनेको थियो गूगलले, कस्तो बिज्ञापन आउला भन्ने खुब चाख थियो। रखेको १ दिन् सम्म केहि आएन, तर आज युनिकोडमा टाइप गरेर पब्लिश् गर्ना साथ आयो : पन्जाबी, मराथी, तथा गुजरातीहरु को अनलाइन विवाहा गर्न केटा/केटी खोज्ने साइट। गजब छ बा युनिकोडमा टाइप गर्यो भन्दैमा त्यो बिज्ञापन किन आएको होला? गूगल महाराज मेरो साइटमा पन्जाबी, मराथी, तथा गुजरातीहरुलाई बिहे गर्ने कोहि आउल जस्तो त लगेन मालाई :D

अर्को अप्देट्

मैले गूगल् लाई गाली गरेर पबालिस् गर्ना साथ त्यो बिज्ञापन गयो, लौन गूगल् त साह्रै स्मार्ट पो रहेछ। अब यो पबलिस् गरे पछी कस्तो रियाक्सन आउला भनेर कुरेर बस्दिन्, सुत्ने बेला भयो अब भोली हेर्छु।

Hurricane Season 2007

In 2001, when I was working as an intern in Lutheran World Federation Nepal, I had to coordinate Earthquake preparedness drama in various schools of Kathmandu. A drama group was contracted to play at 30 different schools, mostly government schools. The perquisite of school selection was based on: number of students, location, and the condition of infrastructure. My job was to ensure that the drama has all the required contents and foresee the logistics of the drama group. As we all know Nepal lies in a fault zone, very prone to a major shock, so the drama was very effective tool for disseminating the preparedness issue. The drama comprised of earthquake drills and communication mechanism with the parents in an event of a disaster. I bet everyone enjoyed the drama but I doubt if they ever created any action plan for the preparedness. I even doubt if there is any emergency preparedness and response mechanism in Lutheran, the sponsor of the event.

Considering the gravity of susceptibility, I think each and every organization/ institution in Nepal, especially in Kathmandu needs to have an emergency planning, preparedness, and response mechanism. With limited resources that we have it’s hard to reinforce the engineering aspects, but following a simple protocol of periodic drills, stocking of emergency supplies, and establishing communication mechanism for aftermath of a disaster is certainly within a grasp.
When I moved to Louisiana from Illinois, my parent’s first reaction was “isn’t that the place hit by hurricane Katrina.” I did survive the first season and now the new hurricane season is starting from June 1. Among all the tropical storms generated in Atlantic at least half dozen of it are expected to land as a hurricane. Although same numbers were predicted for last season, there wasn’t any significant storm. However last season was El Nino and this year is La Nina, so it is expected to add some effects.

Yesterday at my work we had hurricane and fire drill. We were briefed about the safety and communication mechanism in an event of a hurricane. Not only for our own safety, they also have allocated funds for us to volunteer to help others, which they had done with a great effect during Katrina. I already have a flashlight and a portable radio with me from last season but come June, I will start restocking my medical and other logistic supplies.