एकै छिन सोचौं

मेरो (एक) मित्रको एउटा कुरा मलाइ सार्है रमाइलो लाग्थ्यो, परिक्षाको परिणाम आए पछी उसको बुवाले सधैं सोध्नु हुन्थ्यो रे : “ए तेरो कति आयो?”  मित्रले आफ्नो परिणाम बताए पछी फेरी सोध्नु हुन्थ्यो “अनी तँ सँग हिँड्ने फलानो साथीको नि ?” यदि साथीको बढि आएको छ भने “सँगै हिँड्ने साथीको त्यति आएको रहेछ, तेरो किन कम” भन्नु हुने रहेछ । यदि साथीको कम आएको छ भने “संगत त त्यस्तो रहेछ, अनि तेरो के राम्रो हुन्थ्यो र” भन्नु  हुने रहेछ । जे गरे पनि सुख नहुने ।

कहिले कंही मैले नेपालको घटनाक्रमहरुलाई हेर्ने आँखा मेरो साथीको बुवाको जस्तै भयो कि जस्तो लाग्छ । मेरो पछील्लो पोस्टमा RT को कमेन्ट पछी मलाई यो कुरा को आभास अझ बढि हुन थालेको हो । यो कुरामा कुनै शंका छैन कि नेपालमा हुनु पर्ने सुधार हुन सक्ने गतिमा भैरहेको छैन, तर सुधार नै नभएको भने पक्कै होइन । पाकिस्तान र जिम्बाबे मा भन्दा नेपालमा नै बढि स्थिरता छ होला । संसारमा अरु धेरै देशहरु पनि छन्, नेपाल जति पनि प्रगती गर्न  नसकेका । तर मेरो मित्रको बुवालाई आफ्नो छोराले धेरै राम्रो गरेको हेर्ने रहर जस्तै मलाई पनि नेपालको उन्नति भएको हेर्ने आतुरी छ । त्यसैले होला “नया” नेपालबाट एकदमै आशाबादी भएको । हो आशाबादी हुनु पर्छ, तर आशाको पूर्णताको लागि समय पनि दिनु पर्छ ।

नेपालको हालसालका खबरहरुमा नराम्रा पक्ष खोताल्ने भए मनग्गे भेटिन्छ, धेरै समाचार स्रोत र ब्लगहरुले नराम्रो खबर नै पस्किन्छन् । कारण: राम्रो भन्दा प्रोपोगान्डा सहितका नकारात्मक खबरहरु नै बढि बिक्छन्, र शायद नकारात्मक खबर लेख्न साधरणतय सजिलो पनि हुंदो हो ।  तर केही समयको लागि हामी खोताली खोताली भए पनि राम्रो खबर मात्र पढ्ने/लेख्ने कि ? हरेक घटनामा राम्रा पक्षहरुको खोजी गर्ने कि, घटना चाहे जति नै नकारात्मक भए पनि ?   

Advertisement

11 Comments on “एकै छिन सोचौं”

  1. Right on. You have pointed out serious issue with such a simple, wonderful example. Optimism is key but Just think who people in chautari, chiya pasal or anywhere discuss about most of the time ? Girija/Prachanda or Mahabir Pun/ Dr Sanduk Ruit.

    We all know the answer. Majority (Yes majority, my own guess but I am pretty confident about it) of Nepalese do not even know the latter names and sadly its not only true for people living in Rural Nepal who do not have access to proper education and information but also so called “elite” Nepalese. I have talked with many nepalese living in US (most of them students and even faculties in univ), who hang around in Internet a good part of their day, do not know these names either and even if they do, they have not good info about what they do, even after winning Magsesay award.

    Sad isn’t it but I think Nepali Media is more accoutable for this than individual’s quest for information. So, it adds up responsibilty to Nepalses bloggers to bring out the postive news,to be optimistic and to spread optimism.

  2. RT says:

    I think you hit it on the head. The commentator also provides an excellent illustration.

    I am no psychologist but I think a lot of that has to do with the way human mind works. War, disaster, crime, suicide sell more than charity, inventions or day camps for kids. Think about how many people prefer CSI over Modern Marvels. Do you recall a friend not letting you use her camera (‘coz she thinks you would break it) or when someone gave you a ride from school? Do you keep the image of an appealing Italian pizza you saw on billboard down the street longer in your brain or the image of a malnutritioned African child lying in the middle of a desert? The answer is pretty obvious, unless you are an exceptional human being.

    In that context, the important thing is not to try to subdue nature’s phenomenon but to strive to be different i.e. positive. This leads me to think- Wouldn’t it be great if there was a http://www.goodnewsfromnepal.org.np

  3. Basanta says:

    यो नकारात्मकमा बढी झुकाव हुनेचाहिँ हाम्रो मात्रै नभएर धेरै-थोरै सबैको हुन्छ। मानवीय स्वभावै हो कि यो कुन्नि? हामीकहाँ अलि बढीनै होला।

    तपाईँले भन्नुभएजस्तै नेपालका बारेमा सकेसम्म सकारात्मक कुराहरु मखोज्नु र पढ्नुनै यो मनस्थितिका विरुद्ध हामीले गर्नसक्ने सबैभन्दा राम्रो काम हो अहिले।

    प्रसंगमा तपाईँले उल्लेख गर्नुभएका साथीका बुबाले वर्तमान नेपाली मनस्थितिको सही प्रतिनिधित्व गर्नुभएको छ।

  4. named dai says:

    kuro ta ho.
    Tara, nepal ka patrika le sacho katti lekheka rahechhan, bujheka rahechhan bhanne kuro ta charlangai hudai chha ni …
    hoina ra?

  5. Prajwol says:

    Saurav,

    Thanks for your well thought comment. I think RT complimented to what you said. True, human mind does seem to give more attention to unusual and unorthodoxies. Positive information can’t be forced to an individual, but the onus is upon the news/media personnel to give abundant opportunities for the readers/viewers to get some.

    RT,
    Dude I love CSI too :D That was pretty ingenious of you to coin in http://www.goodnewsfromnepal.org :)

    बसन्त जी,

    सही भन्नु भयो, जसले जे भने पनि नकरात्मक कुरा प्रति सबैको झुकाव हुन्छ । कुरा खाली कति धेरै र थोरै को हो, जुन मेरो मा पनि मनग्गै छ । म पहिला आँफैलाई नै सुधार्ने प्रयासमा लाग्ने छु ।

    Named dai,

    अरुलाई के लेख र पढ भन्न अलि गार्है होला, त्यसैले बसन्त जी ले भन्नु भएको जस्तै सुरुवात आँफैबाट सकारात्मक लेखन र अध्ययन का साथ गरे कसो होला ?

  6. NA says:

    The green revolution has just begun, Prajwol. Enjoy !!!

  7. Nnepali says:

    I don’t know what it means but someone said, “once you get used to pessimism, its as just as good as optimism”.. :)

  8. keshuvko says:

    it’s but an attitude………

  9. आकार says:

    खोट देखाउन नै सजिलो हुनेभएर होला, साँच्चै राम्रो खबर के खोज्ने र ??? मलाई त राम्रो खबर नै केहि छैन जस्तो लाग्छ । लौ भन्नुस् म केलाई राम्रो भनौँ ???? अहिले भैरहेको राजनिति वा कुन निति सकारात्मक रुपमा अघि बढेको छ ???

    तर एउटा कुरा साँच्चै हो, सकरात्मक सोच राख्ने हो भने देश तथा जनताको विकास चाँहि पक्कै हुन्थ्यो ।

  10. Prajwol says:

    NA,

    Thanks for the info.

    NNepali,
    I think I got that saying after watching “Everybody Loves Raymond” :) Some get so scared with optimism that pessimism with low expectations are fared much better.

    Keshuvko,

    Yup, it’s the attitude

    Aakar,

    त्यसैले त खोजी खोजी भए पनि पढौं भनेको । केही पाहिएन भने पनि खोजी खोजी लेखेर भए पनि अरुलाई पढ्ने मौका दिउं । पढ्न र लेख्न राजनिति बाहेक अरु पनि थुप्रै करा छन् होला हैन र ? हामीहरु पहिला आँफैं बाट सुरु गरौंन हुन्न?

  11. Bharat says:

    Very good Post.
    specially i like your example of friend and his father.
    This example makes understand what do you mean.
    Thanks


Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.