फेसबुकले ब्लगलाई मार्छ कि क्या हो?
Posted: October 30, 2008 Filed under: Randomization of randomness 3 Comments »पहिला डेरा बाट काम मा पुग्न ५ मिनेट लाग्दथ्यो, आहिले पुरै १ घण्टा लाग्छ । काम र काम को तयारीमा नै मेरो दिन को ११ घण्टा खर्च् हुने रहेछ । पहिलेको काम मा ईन्टरनेट को दर्हो फिल्टर थियो, मनोरन्जन का साइटहरु सबै ब्ल्क गरेको । अहिले को काम मा फिल्टर केही खुकुलो छ । पहिले को काम मा फुर्सद भए वा काम गर्न अल्छि लागे ब्ल्ग लेख्थे, आहिलेको काम मा फेसबुकिङ गरिन्छ । दलदल नै रहेछ फेसबुक, पसे पछी निस्किनइ गार्हो ।
खै, मेरो ब्लग आजकाल लेख भन्दा पनि लेख्न नसकेको बाहानाले नै चलिरहेको छ
हाई फाईभमा मात्रै डेरा लिएको थिएँ मैले लामो समयसम्म। केहि समयपहिला फेसबुकमा पनि डेरा जमाएँ। पसेपछि निस्कनै गाह्रो हुने दलदल भने पक्का हो फेसबुक। मैलेचाहिँ Application हरु सकेसम्म कम राखेको छु, केहि ‘विशेष’ बाहेक request हरु सबैजसोलाई ignore गर्छु। यसरी ब्लगको ‘माया’लाई फेसबुकतिर सर्न भने दिएको छैन:)
प्रज्वलजी, ब्लगलाई ‘सौता’ हालेपनि मार्न भने नमार्ने हो कि:)
Basanta Ji,
Hat’s off to you, you have your job & child in the family, still you manage to spare time to your blog.
I am having a hard time even browsing my own blog since I moved to the East Coast. It seems that longer you are away from blogging, harder it is to start writing again.
फेसबुक ले त बिजोक नै बनाउने भयो । फेसबुकिङ को नशा लगाएर ।