Comments on: अझै केही बिग्रेको छैन

By: Prabesh Poudel
हुन्छ त्यसतालाई आत्मग्लानी ? आनन्द भइराको छ तिनीहरूलाई सितैँमा भत्ता पड्कार बस्न पाका छन् । मन नै भए र सदनको बैठकमा पनि सधैँ सबै उपस्थित हुनुपर्ने । आधाजस्तो सदन त खाली देखिन्छ । यी ६०१ ले बनाउँछन् त संविधान ? यिनीहरूको काम त टेबल ठोक्ने मात्रै हो । पार्टीका नेताले जे निर्णय गर्छन् त्यसमा भोट हाल्यो अनि संविधान लेख्‍ने जिम्मा अर्का मान्छेलाई दियो । त्यसले संविधान लेखेर सुनाउँछ अनि ६०१ ले टेबल ठटाउँछन् त्यति हो यिनीहरूको काम !!

By: kamaladi
संविधान बनाउने त तिनै निर्वाचित जोकरहरुले नै हो, नागरिक समाजको सरकार त खाली adminstrative purpose को लागि मात्र हो । के गर्नु सरकार र कुर्सी को distraction नभए खुरु खुरु संविधान बनाउन तर्फ लाग्थे कि भन्ने मात्र मेरो आशय हो । ६०१ जना निर्वाचित “संविधानविध” हरुलाई काम गर्ने मौका पनि त दिनु पर्‍यो । फेरी केही काम गर्नु पाएको छैन खाली तलब र भत्ता मात्र खाइरहेका छौं भनेर बिचराहरुलाई आत्माग्लानी पो भै रहेको छ कि

By: Dilip Acharya
प्रयोगात्मक हिसाबले सफल हुनसक्ने भए पनि सिद्धान्तगत हिसाबले नागरिक समाजले संबिधान बनाउन मिल्दैन नै तर तपाईको

जनताले नै मिहेनत नगरे सम्म यि जोकरहरु बाट आश गर्नु ब्यर्थ हो

भन्ने वाक्य भने २००% सहि छ।

(साँच्चै, तपाईको ब्लगमा नेपालीमा लेखीएको पहिला देखेको थीईन जस्तो लाग्यो, यसपाली नेपालीमा पढ्दा रमाईलो लाग्यो

By: aAkaR
संविधान बनाउने नियत नभइ, सत्तामा मोज गर्ने सोचाइ राखेपछि यस्तै नै हुन्छ ।

अब, हेर्दै जाउँ !

By: Prabesh Poudel
एकदमै चित्त बुझ्यो मलाई पनि !!! संविधान निर्माणमा लाग्ने एक्ला मान्छे सुवास नेम्वाङ मात्रै हुनेभए देशमा !!

By: Shekhar
चित्त बुझ्यो ।