आजकाल लेख्ने केही भएन कि तस्विर टांसेर टार्ने गरेको छु । आज पनि तेही नै गर्दै छु । तलको तस्विर मैले मेरो एउटा साथीको Point and Shoot क्यामरा बाट बल्टिमोर Inner Harbor मा खिचेको हुँ ।
अरु सहयात्री ब्लगहरुमा पसे पनि कमेन्ट त्यति गर्न पाइएको छैन । केही चित्त-नबुझ्दो हो त तुरुन्तै लेखी हाल्थें

Baltimore Inner Harbor


रात मा सुन्दर नै देखिँदोरहेछ । पानी अनि बत्ति निकै मनमोहक लाग्ने फोटो छ ।
I guess the picture will really have to speak here, as I’m no wiser after reading your post – hell, I don’t even know what language this is.
Anyway, great pic, you managed to really capture the atmosphere of Baltimore.