तिजको दर

teejसांझ ५ बजेको भेलामा सबै जसो नै आइ पुगीसकेका रहेछन, बिचरा एक जना भण्डारी दाजु सबै केटीहरुको माझ रहेर आफ्नो बुढीलाई सहयोग गर्दै रहेछन; कहिले oven मा मासु हाल्ने त कहिले trash फ्यांक्न जाने । तिजको एक हप्ता अगावै “दर” भनेर दरो कक्टेल पार्टिको तयारी गरेकी रहेछिन भण्डारी भाउजुले । एक छिन सबैले एक अर्काको खोज-खबर / hi-hello गरे, अनि त्यस पछी appetizer र wine संगै सुरु भइ हाल्यो आइमाइहरुको favorite topic: कसको दु:ख बढी दु:ख, र कसको बुढो झेल्न गार्हो :D

Read the rest of this entry »


गफ

: अनि साथी, काम कुरो मिल्यो कि ground work सम्म भए पनि सकेर आयौ ?

 साथी: खै साथी के मिलेन के मिलेन । केही टुङो पनि लागेन, न त कुनै ground work पनि फिजाउन सकियो ।

: Ground work पनि भएन? केही नभए पनि बिउ त कम से कम छर्केर आयौ कि जस्तो लागेको थियो ।

साथी: कहाँ साथी; पानी नपरेर कस्तो सुख्खा थियो, केही रोपनी हुनै पाएन नि ।

: सुख्खा त हुनु नपर्ने, धेरै fertile छ भनेर पो सुनेको थिए ।

साथी: २०-२२ बर्षको मात्र fertile हो साथी, हाम्रो उमेरको लागि सुख्खै सुख्खा हो ।

: त्यो त साथी अब जति ढिलो गर्‍यो उति नै गार्हो हुँदैं जाने त हो नि । २४-२५ बर्ष सम्म भए तिमीलाई ठीक हुन्न र?

साथी: अलि पढे लेखेको २४-२५ बर्षका सबै बाहिर, बाँकी रहेका २४-२५ बर्षकाहरु कि त पढ्न नसकेर बहिर जान नसकेका वा तिनीहरुका आ-आफ्नै २७-२८ का रहेछन ।

: लौ न, फेरी यतैकालाई झनै गार्हो होला ?

साथी: गार्हो रहेछ ।  मैले धेरै जना बाट  सुनेको, आजकाल काठमाडौंमा केटीहरुको कमि पनि छ रे ।

Read the rest of this entry »


Follow

Get every new post delivered to your Inbox.